दफा २७
अधिकार प्रत्यायोजन
: प्राधिकरणले आप्ःनो कुनै अधिकार समितिको अध्यक्ष, सञ्चालक वा सदस्य वा उप–समिति, प्राधिकरणको महाप्रवन्धक वा कार्यकारी निर्देशक वा अन्य कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।